३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद: गीताञ्जली र ग्रिनफिल्डलाई उपाधि



अ+ अ-

गीताञ्जली र ग्रिनफिल्डले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका । गीताञ्जली ब्वाइज तथा ग्रिनफिल्ड गल्र्समा पहिलो भए ।बसुन्धरास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा गीताञ्जलीले जुबिलियन्टलाई २५–१०, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्यो ।

गल्र्सको उपाधि भिडन्तमा ग्रिनफिल्डले ऋतलाई २५–७, २५–४ र २५–८ को सीधा सेटमा हरायो । विजेतालाई आयोजक काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, सह–सचिव आनन्दकुमार यादवलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ र गल्र्समा ५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।