१२ भाद्र २०८३, शुक्रबार
,
Latest
गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई शंकरको प्रश्नः गैरदलीय सरकारका मन्त्रीलाई उपसभापति बनाउनु कति उचित ?



शंकर पोखरेल/फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमाथि एमालेका महासचिव शंकर पोखरेलले प्रश्न उठाएका छन् ।

महासचिव पोखरेलले समाजिक सञ्जाल फेसबुकमाफर्त सरकार गैरदलीय भएको भन्दै उनले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको आश्चर्य व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’