२८ श्रावण २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा तमानखोला गाउँपालिकाको उदाहरणीय काम गत्लाङमा डिजिटल ‘क्युआर कोड’ पुस्तकालय निर्माण निर्यातभन्दा आयात पाँचगुणा बढी कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको आपत्ति अब सरकारी कार्यालयमा बिचौलिया निषेध, फारम भर्न निःशुल्क सहायता कक्ष राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा



अ+ अ-

काठमाडौँ । फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा परेका छन्  । नव युवा, जेनजी उमेरका फुटबल खेलाडी सचिन खेलकूद तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ तर उनी बालेन साहको एक नम्बर सूचीका हुन् ।

पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।