२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकदोहोरी गायक कटुवाल पक्राउ



अ+ अ-

तनहुँ । लोकदोहोरी गायक प्रकाश कटुवाललाई पक्राउ परेका छन् । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार व्यवसायी गुरुङकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि सोमवार पक्राउ परेका कटुवालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार परिवारसँग घुम्न गएका कटुवाल डुम्रेको एक होटल अगाडि गाडी पार्किङ होटल मालिक र गायक कटुवालबीच विवाद भएको थियो ।