२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रबिलाई भेट्न कार्यालय नै पुगे ‘धुर्मुस’, चलचित्र ‘सेन्टी भाईरस’ हेर्न सबैलाई आग्रह



अ+ अ-

काठमाडौं । चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले सिधाकुरा जनतासंगका प्रमुख तथा कृतिमानी संचारकर्मी रबि लामिछानेसंग न्युज २४ को कार्यालय मै भेट गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियमको निर्माणमा अहोरात्र खटिएका समाजसेवी धुर्मुस रबिलाई भेट्न कार्यालयमै पुगेका हुन् ।

आफ्नो फेसबुकबाट सिधा लाईभ गर्दै संचारकर्मी रबि लामिछानेले ‘सेन्टी भाईरस’ बारे जानकारी गराएका थिए । विश्वभरबाट सवैले हेरिसकेपछी यो भेटले स्टेडियमको निर्माण मा थप उर्जा मिल्ने विश्लेषण गरेका छन् । चलचित्र ‘सेन्टी भाईरस’ एकपटक सवैले हेर्नैपर्ने चलचित्र बनेको छ । यो चलचित्रबाट उठेको रकमले स्टेडियम बनाउन ठुलो सहयोग पुग्ने भएकाले एकपटक हलसम्म पुगेर सहयोग गरिदिन स्वतन्त्र व्यक्तित्वहरुबाट सवैलाई अपिल पनि गरिएको छ ।

रबिले फेसबुक लाइभ मार्फत आग्रह गर्दै रंगशालालाइ सहयोग गर्न यो चलचित्रले राम्रो भुमिका खेल्नेपनि बताएका थिए । यहि फागुन ९ गते प्रदशनमा आउन लागेको चलचित्र सेन्टि भाइरस हेर्न सबैलाइ अनुरोध गरेका छन् ।