१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेकपामा प्रवेश



अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित भएका डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले परियारलाई पार्टीमा प्रवेश गराएका हुन् ।

केही दिनअघि बुटवलमा आयोजित सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङले उनलाई निलम्बन गरेका थिए ।