१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन्



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतदानमा ३६ जना अनुपस्थित भएका छन् ।

निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका नेता र उम्मेदवारहरुसमेत अनुपस्थित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए जसमा २२२७ मत मात्र खसेको छ भने ३६ जना अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेहरुमा

केन्द्रीय कमिटी
१) मुकुन्द न्यौपाने
२) बसन्त नेम्वाङ
३) बालकृष्ण काउछा मगर
४) ब्रिजेश गुप्ता
५) राजकुमार गुप्ता
६) हरि बहादुर राजवशी

अनुशासन आयोग

१) पोष्ट कुमार नेपाल
२) सरस्वती गौतम
३) सतिलाल राजवंशी
४) प्रदीप प्याकुरेल (सुशील) -उपस्थित तर कार्ड नभएको

निर्वाचन आयोग

१) समिर नेपालल
२) रचना राजोपाध्याय

लेखा आयोग
१) अशोक केसी

विभाग
१) धनश्याम कोइराला
२) संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१) कृष्णमाया भुजेल (झापा)
२) लक्ष्मी यादव (बारा)
३) शत्रुधन प्रसाद सिंह (सिरहा)
४) राजेन्द्र प्रसाद यादव (पर्सा)
५) अशु आनन्द (पर्सा)
६) मनोजकुमार गुप्ता (पर्सा)
७) विजय कापर (सप्तरी)
८) जितेन्द्र चौधरी (महोत्तरी)
९) दानबहादुर बिक
१०) बब्लु शिवाकोटी
११) सिर्जना नेपाली (प्रवास)
१२)अशिम कोइराला
१३) दिनेश बास्तोला
१४) गिरिराज बेलबासे
१५) राजेन्द्र अर्याल
१६) मिना पोख्रेल
१७) तेजकुमार विक
१८) पल्लवराज भट्ट
१९) तिलक रिजाल
२०) गोमा नेपाली

तस्बिर : विमलबहादुर विष्ट/रासस