४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोरखा कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ परेका छन् । प्रधानमन्त्री ओलीलाई नेविसंघ र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा पक्राउ परेका हुन् ।

नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधामन्त्री ओलीलाई विद्यार्थी नेताहरुले पोखरास्थित जनप्रिय क्याम्पस नजिकै नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्दा नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल जिएमसी उपाध्यक्ष र असिम पौडेल र अन्य समाजवादी विद्यार्थी युनियनका कार्यकर्ता पक्राउ परेका हुन् ।

मंगलबार सम्म चल्ने नेकपाको प्रशिक्षण कार्यक्रममा करिब १६ सय जना सहभागी रहने बताइएको छ ।