१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।

भृकुटीमण्डपमा एमाले नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ । यसैबीच ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावमा भिड्दैछन् ।