२६ मंसिर २०८२, शुक्रबार
,
Latest
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध जापानमा भालु आक्रमण तिव्र खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत अख्तियारद्वारा नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर सम्पदास्थलहरूको संरक्षण तथा मर्मतमा भएका गल्ती सच्याउन सर्वेक्षण राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली



अ+ अ-

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ ।

उहाँलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।

पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भन्नुभयो । “नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उहाँले भन्नुभयो ।