२६ मंसिर २०८२, शुक्रबार
,
Latest
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू… जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ गाउँको मौलिकता कायम राख्न चुनौती एनपीएलका कुल चौका–छक्का (बाउण्ड्री) बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत विकास बजेट खर्च गर्न चुक्यो अन्तरिम सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर



अ+ अ-

काठमाडौँ: बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।रासस