२३ मंसिर २०८२, मंगलवार
,
Latest
विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु लोकतन्त्रभित्र राजतन्त्र समेटौँँ: रविन्द्र मिश्र सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने भएको छ।

पार्टीले १०औं महाधिवेशनमा पहिलोपटक प्रयोग गरेको विद्युतीय मतदान प्रणालीलाई निरन्तरता दिने निर्णय गरेको हो।

नेतृ सुनिता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन व्यवस्थापन तथा प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ।

महाधिवेशनमा वैधानिक व्यवस्था अनुसार पदहरूको संरचना निर्धारण गर्दै मतदान प्रक्रियालाई सहज बनाउने तयारी अघि बढाइएको उनले बताइन्।

महाधिवेशनको आउँदा शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ भने बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।