९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार



अ+ अ-

दाङ । लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा शुक्रबार दिउँसो अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ। घटनामा पसल सञ्चालक सामान्य घाइते भएको दाङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रारम्भिक अनुमान गरिएको छ। गोली प्रहार गर्ने व्यक्ति घटनापछि फरार छन्। अहिले प्रहरीले घटनास्थलको सुरक्षा घेरा बढाउँदै अनुसन्धान अघि बढाएको जनाएको छ।

घाइते सञ्चालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। घटनाका सम्बन्धमा थप विवरण खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।