९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत अहिले प्लेअफमा पुगिसकेका दुई टोलि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच खेल भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले विराटनगरलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो ।

उसका लागि इशान पाण्डेले ३८, आरिफ शेखले अविजित ४५, जोश ब्राउनले २४, विनोद भण्डारीले १५, दिपेन्द्र सिंह ऐरी १९ रन जोडे ।

वलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तिन तथा बसिर अहमद र प्रतिश जिसीले एक एक विकेट लिए ।