२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरद्वारा लुम्बिनीसामु १४५ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग(एनपीएल) २२ औं खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई १४५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन जोड्यो ।

उसका लागि लोकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ तथा फाफ डु प्लेसिसले १२ रन जोडे ।

वलिङतर्फ लुम्बिनीका शेर मल्लले तीन तथा जोनाथन स्मित, अभिशेष गौतम र रुबेन ट्रम्पलमानले एक-एक विकेट लिए ।