२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ



अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आशंकामा बुधबार उनलाई पक्राउ गरेको हो।

अख्तियारका अनुसार नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रक्रियामा आर्थिक अनियमितता र पद दुरुपयोग भएको ठहर भएपछि अधिकारीसहित अन्य संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले आवश्यक अनुसन्धान पूरा भएपछि अभियोगपत्र दर्ता गर्दै विशेष अदालतमा मुद्दा चलाइएको जनाएको छ।

हेलिप्याड निर्माणमा बजेट विनियोजन, खर्च विवरण र ठेक्का प्रक्रियामा गम्भीर बेथिति भेटिएको आयोगको दाबी छ।