काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरु बिच छलफल हुदैछ ।
बर्तमान सरकारलाई असबैधानिक भन्दै आएको एमाले आज प्रधानमन्त्रीसंग छलफल गनर्न लागेको हो ।
छलफलका लागि एमालेमा महासचिव शंकर पोखरेल , उपमहासचिव प्रदिप ज्ञावली र बिघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तोैला प्रधानमन्त्री निवास जाने स्रोतले जानकारी गराएको छ ।










