९ श्रावण २०८३, शनिबार
,
Latest
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिमले कर्णालीलाई १४० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो ।

उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन जोडे । यस्तै, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिश लिनले १८, बिनोद बण्डारीले ११ रन बनाए ।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई तथा मार्क वाट, बिपिन शमा र युवराज खत्रीले एक–एक सफलता हात पारे ।