२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री बाँस्कोटा निवास विष्फोटप्रति नेकपाको निन्दा, कडा कारवाहीको माग



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरमा आज बिहान भएको विष्फोटको निन्दा गरेका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका सांसद तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा भएको बम विष्फोटको निन्दा गरेका हुन् ।

भक्तपुर लोकन्थलीस्थित बाँस्कोटा निवासमा आज बिहान ७ः५० बजे बम विष्फोट भएको थियो । विष्फोटबाट बाँस्कोटासहित छिमेकीका घरमा क्षति पुगेको छ ।

बम विष्फोट गराउने आतंककारी समूह भएको भन्दै तत्काल खोजविन गरी कडाभन्दा कडा कारवाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।