४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

एनपीएलको लागि आधिकारीक ओटीटी प्ल्याटफर्म ‘डिसहोम गो’ को सम्पूर्ण तयारी पुरा

एनपीएलको लागि आधिकारीक ओटीटी प्ल्याटफर्म  ‘डिसहोम गो’ को सम्पूर्ण तयारी पुरा
अ+ अ-

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (NPL) दोस्रो संस्करणका सबै ३२ खेल अब DishHome GO एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ । प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ ।

यसबाट NPL 2 को प्रत्यक्ष प्रसारण DishHome GO एप तथा वेबसाइटबाट मात्रै हुनेछ, YouTube मा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन (Clean Feed) प्रसारण गर्नुहोस्, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।

सरल र सुविधाजनक भुक्तानीहरु eSewa, Khalti, VISA र MasterCard नेपाली प्रिमियर लिग (NPL) २ का सबै खेल अब DishHome GO मार्फत – eSewa, Khalti, VISA र MasterCard बाट सहज भुक्तानी देश-विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।

मोवाइल वालेटमार्फत

eSewa

Khalti

अन्तर्राष्ट्रिय कार्डमार्फत

VISA

MasterCard

दर्शक जहाँ भए पनि, आफ्नो मोवाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो रुपमा भुक्तानी गरि NPL हेर्न सक्नेछन् यो Season Pass खरिद पछी आफूलाई सहज हुने Mobile App वा Web Brower बाट हेर्न सक्नु हुने छ ।

सक्रिप्ट्सन शुल्क

NPL 2 को सम्पूर्ण टुर्नामेन्ट (दशबे 12 खेल) देखाउनका लागि

नेपालभित्रका दर्शकः NPR 300

मध्यपूर्व (Middle East) का दर्शकः NPR 500

अन्य सबै देशका दर्शकः USD 10

एकपटक सक्रिप्शन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता भरे DishHome GO मा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन् । डिटीएच प्लेटफर्मको नियमअनुसार।

कहाँ-कहाँबाट हेर्न सकिनेछ

DishHome GO निम्न प्लेटफर्महरुमा उपलब्ध छः

मोबाईल एप (Android, iOS)

Android TV

वेब ब्राउजर (Website मार्फत)

नयाँ दर्शकको DishHome GO एप Google Play Store साथै iOS एप को App Store मा उपलब्ध छ । सजिले साझेदारी गर्न, रजिस्ट्रेशन गर्न र दर्शकको लागि विज्ञापन रहित स्ट्रिमिङ गर्न साथै स्पोर्ट्सको लागि पनि जुनसुकै समयमा उपलब्ध हुनेछ।

उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी

उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि DishHome GO लेः

Mobiotics – अन्तर्राष्ट्रिय OTT समाधान प्रदायक (ICC Champions Trophy को दौरान 2 मिलियनभन्दा बढी concurrent viewers को ट्राफिक ह्यान्डल गरेको अनुभव)

Akamai – विश्वविख्यात cloud/ content delivery प्रदायक, जसले Hotstar-मार्फत IPL स्ट्रिमिङका ठुलो स्ट्रिमिङ रिकाडर्सहरुलाई सपोर्ट गरेको इतिहास राख्छ

जस्ता अग्रणी प्रविधि साझेदारहरुसँग साझेदारी गरेको छ जसले NPL 2 को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउनेछ।

DishHome को भनाइ:

Dish Media Network Ltd. का प्रतिनिधिका अनुसार, “Nepali Premier League 2 मार्फत हामीले नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुऱ्याउने लक्ष्य राखेका छौं। eSewa, Khalti, VISA र MasterCard जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि लिनु प्रक्रिया अझ सरल, सुरक्षित र सरलकृत बनाएका छौं।

DishHome GO को सेवा प्रति देश र विदेशमा अत्याधिक चासो र सकारात्मक प्रतिक्रिया आएको व्यवस्थापन ले जानकारी दिएको छ । गतमाडी NPL 2 को पनि नेपाल र बाहिर राम्रो प्रतिक्रिया आएको थियो।

NPL Season 2 को लागि आधिकारिक OTT Platform DishHome GO एप वा DishHome को आधिकारिक वेबसाइट बाट हेर्न सकिन्छ र DishHome GO बाहेक कुनै पनि OTT प्लेटफार्ममा उपलब्ध नहुने पनि आधिकारिक जानकारी गराउँछ ।