१ असार २०८३, सोमबार
,
Latest
निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसचिव अर्जुन कार्की पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव हाल सेवानिवृत्त  अर्जुन कार्कीलाई पक्राउ गरेको छ । कार्कीलाई आइतबार साँझ पक्राउ गरेको सीआईबी जनाएको छ ।

कार्कीलाई पनि ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका क्रममा कार्कीलाई पक्राउ गरेको हो सीआईबीले यसअघि  नेपाल ट्रष्टमा तत्कालिन कार्यरत सहसचिव हाल सेवानिवृत्त  लेखबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।