१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल

बागलुङका नेकपा नेता पाठकलाई डिएसपीको धम्की

बागलुङका नेकपा नेता पाठकलाई डिएसपीको धम्की
अ अ+ अ-

बागलुङ । नेकपा बागलुङका नेता कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी श्याम अर्यालले धम्की दिएका छन् । उनले नेता पाठकलाई बुधबार राति फोन गरेर धम्की दिएको नेता पाठकले बताएका छन् । कालिगण्डकी दोहनको विषयमा कुरा उठाउँदा आफूमाथि धम्की आाएको बताए । उनले बुधबार राति ९ बजे टेलिफोन गरेर डीएसपी अर्यालले धम्की दिएको बताएका छन् ।

बागलुङ जिल्लाका नेकपा नेता पाठकले मध्य पहाडी लोक मार्ग नै धरापमा पर्ने गरी कालीगण्डकीको दोहन भएको विषयमा आफूले सामाजिक संजालमा कुरा राखिरहेको विषयलाई लिएर डिएसपी अर्यालले धम्काएको उनको भनाई छ । ‘कालीगण्डकी दोहनको रोक्नको लागि पर्वतको सीडीयो, प्रहरी प्रमुख, सांसदहरुलाई पहिलैदेखि आग्रह गरेँ ।

मध्य पहाडी लोक मार्ग भत्किनेगरी भएको कालिगण्डकीको दोहनलाई तपाईहरुले बन्दगरी दिनुस भनेर मैले पटक पटक भनेको भए पनि त्यो काम रोकिएन, बरु मलाई नै प्रहरी प्रशासनबाट यसरी धम्की आयो उनले भने । यसै विषयमा बुधबार आफूले यसै फेसबुकमा स्टाटस लेखेकै भरमा मलाई पर्वतको डीएसपीले फोन गरेर यसरी लेखेर केही फरक पर्दैन, तपाईँले के गर्न सक्नुहुन्छ गर्नहोस्, हारौँला भनेर धम्क्याउनुभयो– पाठकले भने ।