२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको लागि प्रदर्शन



अ+ अ-

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ ।

शनिवार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माईतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले जेन–जी विद्रोहको मर्म र भावनाको आत्मसाथ गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाईमा लगौँ, विद्रोहलाई क्रान्तिमा रुपान्तरण गरौँ, भ्रष्टचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रुपहरुसँग संघर्ष गरौँ, राष्ट्रिय स्वाधिनता र वैज्ञानिक मौलिकताको रक्षाको संकल्प गरौँ, वैदेशिक दलालहरु होशियार लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।