१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागेश्वर मञ्जुश्रीको मूर्ति फेला पार्यो (फोटो फिचर)



अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१ अनैकोट कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा शनिबार फेलापरेको बागेश्वर मञ्जुश्रीको मूर्ति ।

दुई फिट अग्लो मूर्तिमा प्राचीन प्रथम मुद्रा मानाङ्कअङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।

(फोटो फिचर)