१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका छन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्दा पेटमा राखिएको स्टन्ट निकाल्न शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । फागुन २१ गते सोही अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

शनिबार केही महत्वपूर्ण भेटघाट गरेका प्रधानमन्त्री ओली आज भने फलोअपका लागि अस्पताल पुगेका हुन् ।