२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन फेरी उकालो लाग्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार तोलामा पाँच सय रुपैया बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १५ सय रुपैयाँ घटेर ७७ हजार रुपैयाँमा कारोबार भएको छापावल सुन सोमबार तोलामा पाँच सय बढेर ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै चाँदीको भाउ आज तोलामा स्थिर रहेको जनाएको छ ।