३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको निर्वाचनमा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै



file
अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनको विषयमा छलफल गर्न गठबन्धन दलहरुको बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान राष्ट्रियसभाको निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

भोलि गठबन्धनको बैठकले कुन पार्टीको भागमा कति सदस्य सबै टुंगो लाग्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक सोमबारको लागि सारिएको हो ।

आगामी फागुनदेखि ४ वर्षे कार्यकाल पुरा गरेका राष्ट्रिय सभाका २० सांसदको समय सकिँदैछ ।