२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मुल्यमा ओरालो लाग्दै, कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । सोमबार तोलामा पाँच सय रुपैया बढेको बढेको सुन मंगलबार ओरोलो लागेको छ ।

सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मुल्य भने तोलमा ८० रुपैया घटेर ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।