२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुग्यो



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतमा मृतकको संख्या तिन पुगेको छ । पछिल्लो पटक मुम्बईमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएसंगै भारतमा कोरानाबाट मृतक हुनेको संख्या तिन पुगेको हो । मृतक केहि दिन दुबईबाट मुम्बई आएका थिए ।

यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

भारतको स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १२८ जना बिरामी छन् । तीमध्ये महाराष्ट्रमा मात्रै ३६ जना छन् । भारतमा कूल संक्रमितमध्ये २२ जना विदेशी नागरिक छन् ।