२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस, मिस्टर र मिसेज नेपाल ओसियानाको उपाधि जेमिना, राजेन्द्र र सीतालाई



अ+ अ-

काठमाडौं । मिस नेपाल ओसियाना २०२० को उपाधि जेमिना श्रेष्ठले चुम्न सफल भएकी छन् भने मिस्टर नेपाल ओसियानामा २०२० को उपाधि राजेन्द्र राजलले हात पार्नुका सार्थै मिसेज नेपाल ओसियाना २०२० सीता साम्बाले उचालेकी हुन।

यस्तै मिसन नेपाल ओसियानाको फस्ट रनर अप अनसिका शर्मा भएकी छिन् भने मिस्टर नेपाल ओसियानाको फस्ट रनर अप रञ्‍जित प्रधान भएका हुन। यस्तै अर्चना डिसी मिसेज नेपाल ओसियाना २०२०को फर्स्ट रनरअप भएकी छन् ।

मिसन नेपाल ओसियानाको सेकेण्ड रनरअप रेश्मी गुरुङ भएकी हुन् भने मिस्टर नेपाल ओसियाना २०२०को सेकेण्ड रनरअप भएका थिए । मिसेज नेपाल ओसियाना २०२०को सेकेण्ड रनर अप श्रीसा गैरे भएकी छन्।

यस्तै मिस ट्यालेन्ट जेमिना श्रेष्ठ, मिस्टर ट्यालेन्ट राजेन्द्र रावल, मिसेज ट्यालेन्ट सीता साम्बा भएका छन् भने मिस पब्लिक च्वाइस अनसिका शर्मा, मिस्टर पब्लिक च्वाइस आयुश शाही, मिसेज पब्लिक च्वाइस सीता साम्बा भएकी छिन्।

यस्तै मिस कग्निटी जेमिना श्रेष्ठ, मिस्टर कग्निटी शैलेश राउत, मिसेज कग्निटी श्रीशा गैरे भएकी छन्।

यसैगरी मिस क्याटवाक रेश्मी गुरुङ, मिस्टर क्याटवाक प्रिन्स मिलेनियम सुब्बा, मिसेज क्याटवाक अर्चना डिसी भएकी छन्।

यस्तै मिस बेस्ट नेशनल अटायरको उपाधि श्रद्धा घिमिरे, मिस्टर बस्ट नेशनल अटायर रञ्‍जित प्रधान र मिसेज नेशनल अटायर त्रिखत्री भएकी छन्।