२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले २०७७ को वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । बुधबार कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले सो निर्णय गरेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उक्त बैठकले सिनेमा हल, डान्सबार, मनोरञ्जन स्थल तथा स्वीमिङ पुल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्‍जन स्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, यसको अनुगमन र कार्यान्वयनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समेत निर्देशन दिइएको छ।