२९ कार्तिक २०८२, शनिबार
,
Latest
बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता, समसामयिक बिषयमा छलफल बङ्गलादेशमा एक अल्पसङ्ख्यक स्लामिक सम्प्रदायद्वारा प्रदर्शन ‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’ सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईविरुद्ध पहिले ब्याटिङमा नेपाल, गुल्शनको स्थानमा कुशलले खेल्ने



अ+ अ-

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगत जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टस जितेर यूएईले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ ।

यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ ।




भर्खरै