काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिनुभएको छ ।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उहाँको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उहाँको नागरिकता पनि जलेका कारणले उहाँले प्रतिलिपि नागरिकता लिनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर मंगलवार दिउँसो भण्डारीले प्रतिलिपी नागरिकता लिनुभएको हो ।










