२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरनाको प्रभाव : मुखमा मास्क, मनमा त्रास बोकेर राजधानी छोड्दै सार्वसाधरण (फोटो फिचर)



अ+ अ-

काठमाडौं । कोरनाको त्रासले यतिवेला काठमाडौँको नयाँ बसपार्क, कलंकी र बल्खुमा गाउँ फर्किन लागेका मानिसको ठूलो लर्को लागेको छ । कोरोना संक्रमणको सम्भावित संक्रमणलाई रोक्न भन्दै उनीहरु घर फर्किन लागेका हुन् ।

सरकारले हालसालै मात्र स्कुल र कलेज बन्द भएका छन् भने अन्यत्रतिर पनि बन्दप्राय छ । एकातिर कोरोनाको त्रास र अर्कातर्फ स्कुल कलेज बन्द भएपछि काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा बिहिबार देखि नै निकै ठूलो भीड यात्रुको देखिएको छ ।