१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनााएका छन् ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

रोहितले अहिले ९० बलमा ६६ रन बनाएर खेलिरहेका छन् भने उनलाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले ११ बलमा १३ रन बनाएर साथ दिईरहेका छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३६ ओभर १ बलमा४ विकेट गुमाएर १५८ रन बनाएर खेलिरहेको छ ।