२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाबाट मृत्यु हुने १० पुगे, करिब ५०० संक्रमित



अ+ अ-

काठमाडौँ । भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको समाचार आएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच प्राप्त पछिल्लो समाचारमा भारतमा ५ सय ११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४१ जना विदेशी र अरु सबै भारतीय नागरिक रहेका बताइएको छ ।

यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँका ३७ जना विरमी भने निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ ।