![](https://newspolar.com/wp-content/uploads/2022/03/humla_ma_himpat_2_Tzr1F03xP9.jpg)
तस्वीर: दाने बोहरा -रासस
सिमकोट । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा परेको हिउँ अझै पग्लिएको छैन । । हिउँ नपग्लिएपछि यहाँका बासिन्दो मान्ठा बनाएर रमाउने गरेका छन् । केही दिनअघिको हिमपातले ठाउ ठाउमा हिउँको थुप्रो थुप्रिएपछि बालबालिकाहरुले बिभिन्न आकृति बनाएर खेल्ने गरेका छन् ।