१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

यस्तो छ जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको कोरोनाबाट बच्ने उपाय

यस्तो छ जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको कोरोनाबाट बच्ने उपाय
अ अ+ अ-

जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि तयार पारेको खोजमुलक तथ्य

  • यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (डीएनए) हो जसलाई वोसो (लिपिड । फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरू द्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ ।
  • किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो, यो मार्न सकिदैन, तर आफै नष्ट (क्षय) हुन्छ । तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ ।
  • भाइरस धेरै कमजोर हुन्छ तर वासो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो, किनकि फोमले फ्याटलाई काट्छ त्यसैले तपाईंले धेरै बेर सम्म करिव २० सेकेन्ड वा सो भन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नु पर्दछ । फोम बढी भए पछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटीन अणु फैलिन्छ र आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन ।
  • हामी सवैलाई थाहा छ तातोले बोसो (फ्याट) पग्लिन्छ । त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रियाशिल हुन सक्दैन ।
    ( अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशत भन्दा बढी कुनै पनि बोसो (फ्याट) विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ,।
  • १ भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सीधै विघटन गर्दछ साथै भित्रैबाट बिच्छेद शुरु गर्दछ ।
  • अक्सिजनयुक्त पानीले साबुन, अल्कोहल र क्लोरीन पछि लामो मद्दत गर्दछ किनभने पेरोक्साइड भाइरस प्रोटीन पगाल्छ, तर तपाईंले यसलाई शुद्ध प्रयोग गर्नुपर्नेछ तर यसले तपाईंको छालामा चोट पु(याउन सक्छ सावधानी अपनाउनु जरुरी हुन्छ ।
  • यस भाइरसमा कुनै जिवाणुनासकले काम गर्दैन । भाइरस, जीवाणु (बेक्टेरिया) जस्तो जिवित जीव होइन । एन्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन, तर माथी भने जस्तै गरी तरिकाहरु अपनाएमा यसको संरचनालाई छिटो छिटो विघटन गर्न सकिन्छ ।
  • कहिल्यै पनि प्रयोग गरेको वा नगरेको लगाउने कपडा, तन्नाहरु व अन्य कपडा नहल्लाउनुहोस अथवा झटारने काम नगर्नु होस । जब यो भाइरस स(साना प्वाल भएको सतहमा टासिन्छ, मात्र ३ घण्टाभित्र (कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै निष्क्रिय हुन्छ कारण यसै बीचमा विभाजित हुन्छ, किनकि तामा स्वाभाविकरुपले एंटीसेप्टिक हो र काठमा पनि निष्क्रिय हुन्छ किनभने यसले सबै ओसिलोपन हटाउँछ । २४ घण्टामा कार्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस विच्छेदन भई हाल्छ । तर तपाईं कपडा झटारनु भयो वा हल्लाउनु भयो भने, भाइरस अणु ३ घण्टा सम्म हावामा तैरिरहन्छ र तपाईको नाकमा प्रवेश गर्न सक्दछ ।
  • भाइरस अणुहरू बाह्य चिसो, घरको कृतिम एयर कन्डिशनर र कारहरूमा धेरै वेर सम्म स्थिर रहि रहन सक्दछन् । तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ । तसर्थ, वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय पार्छ ।
  • अल्ट्रा भ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटीनलाई बिच्छेद गर्दछ । उदाहरणको लागी मास्कलाई कीटाणुरहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ । तर सावधान रहनुहोला, यसले छालामा कोलेजेन (जुन प्रोटीन हो) पनि टुक्रा टुक्रा पार्छ, अन्ततः छालामा चाउरीपन र छालाको क्यान्सर समेत निम्त्याउँन सक्छ ।
  • भो भाइरस स्वस्थ छाला मार्फत जान सक्दै सक्दैन ।
  • भिनेगर उपयोगी हुँदैन किनकि यसले बासो (फ्याट)को सुरक्षात्मक तह भंग वा तोड्न सक्र्दैन ।
  • कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोडकाले काम गर्दैन । सबै भन्दा कडा भोडकामा ४०% अल्कोहल हुन्छ तर यस भाईरसलाई निष्क्रिय पार्न ६५% अल्कोहल चाहिन्छ ।
  • लिस्टरिन रसायनले काम गर्न सक्छ यदि यसमा ६५% अल्कोहल छ भने ।
  • ठाउँ जति बढी सिमित वा साँघुरो गरियो, भाइरस बड्न सक्छ । जति खुला वा स्वाभाविक हावामा हामी रहन्छौ त्यती यसको सम्भावना कम हुन्छ ।
  • तपाईंले मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चुक्कल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडिहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनु अघि र पछी साथै शौचालय तथा स्नानकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनु पर्छ । कोरोना भाइरसवाट वच्ने यो नै सवै भन्दा उत्तम भनाई र गराई हो ।
  • तपाईंले राम्रोसंग हात धोई राख्नुका साथै हातको चिसोपना हटाउने र सुख्खा गर्ने गर्नु पर्दछ किनकी अणुहरू सुक्ष्म भित्रि ठाउँहरु लगायत चरहरुमा रहन सक्दछन् । पटक पटक र बाक्लो मोइश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंको नङ्गहरु काटि राख्ने र सानो भन्दा सानो राख्नुहोस् ताकि भाइरस त्यहाँ बस्न नसकोेस ।
    प्रोफेसर, सामाजिक मानवविज्ञान र मध्य पूर्वी अध्ययन, एमेरिटसका ।
    मानवशास्त्र विभाग ।
    हार्वड शोधकर्ता समाज, हार्वर्ड विश्वविद्यालय,
    क्याम्ब्रिज, म्यासाचुसेट्स ।