१२ असार २०८३, शुक्रबार
,
Latest
गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका प्रधानमन्त्रीलाई कोरोनाभाइरस



अ+ अ-

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । त्यसै गरी बेलायतका स्वास्थ्य सचिब म्याट ह्यानककलाई पनि कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनलाई सामान्य रहेको र उनी आइसोलेसनमा रहेका छन् । तर उनले आइसोलेसलबाटै आफ्ना दैनिक कामलाई भने निरन्तरता दिएका छन् ।