१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कोरोनाको परीक्षण धरानबाट



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को परीक्षण आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि सुरू हुने भएको छ। प्रतिष्ठानले परीक्षणका लागि सबै तयारी पूरा भइसकेको बताए।

विभिन्न कार्यक्रमका लागि आएको योजना र नेपाल सरकारले गरेको सहयोगमा प्रतिष्ठानबले ल्याबको स्थापना गरिएको हो।

सुरूआती दिनमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्न सकिने गरी ल्याब तयार भएको माइक्रोबायोलोजी विभागका सह-प्राध्यापक नारायण भट्टराईले बताए।