२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको संसदले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्ने



अ+ अ-

काठमाडौँ । जापानको सत्तारुढ र विपक्षी दलहरूले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्न सहमत भएका छन् ।

शिगेरु इशिबाको स्थानमा नयाँ प्रधानमन्त्री चयन गर्न शुक्रवार उनीहरुले सहमति जनाएका हुन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानले अक्टोबर २१ मा निवर्तमान इशिबाको उत्तराधिकारी छनौट गर्न संसदीय मतदान गर्न सहमति जनाएको हो ।

जुन दिन डाइट सत्र बोलाइन्छ । यसबारे योमिउरी शिम्बुनले रिपोर्ट गरेका छन् ।