काठमाडौ । गोरखा नगरपालीकाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दिन नगरक्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालीकाले आज सुचना जारी गर्दे पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन दिने जनाएको हो ।