२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री साहले छाडे माओवादी केन्द्र, राजनीतिबाटै अवकाश लिने घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता गणेश साहले पार्टी परित्याग गर्दै राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन् ।

न्यूजपोलारसँग कुरा गर्दै उनले आफू ७५ वर्ष उमेर पुगेको र नयाँ पुस्ता, विशेषगरी जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ध्यानमा राख्दै सक्रिय राजनीतिबाट अवकाश लिएको बताएका हुन् ।

साहले भने, “अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।”

पूर्वमन्त्रीसमेत रहेका साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा रहेका थिए । उनी एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा आएका थिए ।

उनले अब कुनै पनि राजनीतिक दलमा नलाग्ने स्पष्ट पार्दै भने, “माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्नँ ।”




भर्खरै