२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डच मिडफिल्डर फ्रेन्की डे जोङद्वारा बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठमाडौँ । एफसी बार्सिलोनाले बुधवार डच अन्तर्राष्ट्रिय मिडफिल्डर फ्रेन्की डे जोङसँग सम्झौतामा हस्ताक्षर गरेको छ । उनी २०२९ सम्म क्लवमा रहने बताइएको छ । २८ वर्षीय खेलाडीले बार्सिलोनासँग एक दशक पूरा गर्नेछन् । २०१९ मा अजाक्सबाट सामेल भएका थिए । डे जोङले क्लवका लागि २ सय ६७ खेल खेलेका छन् । १९ गोल गरेका छन् ।

डे जोङले गर्मीको समयमा नवीकरणको बारेमा वार्ता भइरहेको पुष्टि गरेका थिए । बुधवारको हस्ताक्षर समारोहमा उनले अन्य क्लवहरूबाट चासोको रिपोर्ट आएपनि बार्सिलोनाको प्रतिनिधित्व गर्ने आफ्नो जीवनभरको महत्वाकांक्षा दोहो¥याउनु भयो ।

क्याटालान टोलीसँगको आफ्नो ६ सिजनको अवधिमा डे जोङले दुई ला लिगा उपाधि, दुई कोपा डेल रे र दुई स्पेनिश सुपर कप जितेका छन् ।