२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले घरेलु टोलि ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ३८ बलमा अर्धशतक बनाएका हुन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो भने १३ औं टी–२० आई अर्धशतक हो ।

यो समाचार लेख्दासम्म नेपालले १३.३ ओभरमा ४ विकेटको क्षतिमा ९० रन जोडेको छ ।