काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २८ रन जोडेर आउट भएका हुन् ।
यो समाचार लेख्दासम्म नेपाललले ८ ओभरमा १ विकेट गुमाएर ५६ रन जोडेको छ ।










