१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ चयन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन हुनु भएको छ । नेता नारायणकाजी श्रेष्ठले दाहालको नाम प्रस्ताव  गर्नुभएको थियो भने कृष्ण बहादुर महराले  समर्थक जनाउनु भएको थियो ।

आज बसेको  केन्द्रीय कमिटीको बैठकले दाहाललाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको हो ।दाहाललाई  अध्यक्षमा चयन गर्नुअघि  केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । अध्यक्षको चयन भएपनि अन्य पदाधिकारीहरुको चयन भने भएको छैन ।