३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौं राष्ट्रिय महाधिवेशन पश्चात् बसेको माओवादी केन्द्रीय समितिको प्रथम बैठक (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेको छ । 

केही बेर अघि नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।