काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ।
सानेपास्थित ह्यारिटेज गार्डेनमा बसेको नवनिर्वाचित केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेर स्थगित भएको हो।
आजको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि अध्यक्ष मात्रै चयन गरेर बैठक स्थगित भएको हो। माओवादी स्रोतका अनुसार अर्को बैठक २५ गते पुनः बस्नेछ।