२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको सचिवालय बैठक शुरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक शुरु भएको छ ।

सोमवार दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै मनसुनजन्य विपद् प्रतिकार्यको तयारी र सरकारको भुमिकाबारे पनि छलफल हुने बताइएको छ । देशलाई मनसुनजन्य विपद्ले तहसनहस पारेको बेलामा पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।